Before Tms Registration, Please make sure you have the following documents to continue.

दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइज फोटो अपलोड गर्नुहोस्।

नागरिकताको अगाडि र पछाडिको भाग स्पष्ट देखिने गरी खिचेको फोटो अपलोड गर्नुहोस्।

राष्ट्रिय परिचयपत्र (National ID Card) स्पष्ट देखिने गरी अपलोड गर्नुहोस्।

वैदेशिक रोजगारी अथवा विद्यार्थीको हकमा पासपोर्ट तथा भिसा अपलोड गर्नुहोस्।

हाल बसोबास गरिरहेको घरबाट नजिकको कुनै प्रचलित स्थान देखिने गरी लोकेसन म्याप अपलोड गर्नुहोस्।

सादा पेपरमा दाँया र बाँया छुट्टाएर गरिएको औँठा छाप अपलोड गर्नुहोस्। अन्यत्र प्रयोग भएको औँठा छाप मान्य हुने छैन।

सादा सेतो कागजमा कालो वा निलो पेनले गरेको दस्तखत अपलोड गर्नुहोस्।

आफूलाई अनुकुल समय छानेर Video Record गरी Verification पूरा गर्नुहोस्।
Can’t find the answer you’re looking for?
Please chat to our friendly team.
SANI Securities Company Ltd. is a leading brokerage firm in Nepal, licensed by SEBON and a member of the Nepal Stock Exchange (NEPSE).
Office Hour
Company
Download Forms